यशैया 53:11
यशैया 53:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उसका प्राणको वेदनापछि उसले जीवनको ज्योति देख्नेछ र सन्तुष्ट हुनेछ। आफ्नो ज्ञानद्वारा मेरो धर्मी दासले धेरैलाई धर्मी बनाउनेछ, र उसले तिनीहरूका अधर्म बोक्नेछ।
शेयर गर्नुहोस्
यशैया 53 पढ्नुहोस्यशैया 53:11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उसको प्राणको कष्टपछि उसले जीवनको ज्योति देख्नेछ र सन्तुष्ट हुनेछ। आफ्नो ज्ञानद्वारा मेरो धर्मी सेवकले धेरैलाई धर्मी ठहराउनेछ; अनि उसले तिनीहरूका अधर्म बोक्नेछ।
शेयर गर्नुहोस्
यशैया 53 पढ्नुहोस्