यशैया 52:6 - Compare All Versions
यशैया 52:6 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण मेरो प्रजाले मेरो नाउँ जान्नेछ। तिनीहरूले त्यो दिन जान्नेछन् कि अघि देखि भन्ने मै हुँ। हो, त्यो म नै हुँ।”
शेयर गर्नुहोस्
यशैया 52 NNRVयशैया 52:6 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण मेरा मानिसहरूले मेरो नाम जान्नेछन्; यसकारण यो पहिलेबाटै बताउने म नै हुँ भनी त्यस दिन तिनीहरूले जान्नेछन्। हो, त्यो म नै हुँ।”
शेयर गर्नुहोस्
यशैया 52 NCVयशैया 52:6 NERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “यस्तो भयो, यसकारण मेरा मानिसहरूले मेरो बारेमा सिक्नेछन्। मेरा मानिसहरूले म को हुँ भनेर जान्नेछन्। मेरा मानिसहरूले मेरो नाउँ जान्नेछन्, अनि तिनीहरूले म उही परमेश्वर हुँ भनेर जान्नेछन् जो उनीहरूसित बोलिरहेकोछु।”
शेयर गर्नुहोस्
यशैया 52 NERVयशैया 52:6 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
आउँदो दिनमा म परमेश्वर हुँ अनि तिमीहरूसित बोलेको छु भनी तिमीहरूले स्वीकार गर्नेछौ।”
शेयर गर्नुहोस्
यशैया 52 सरल नेपाली