यशैया 51:4
यशैया 51:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“हे मेरो प्रजा हो, मेरो कुरा सुन। हे मेरो जाति हो, मेरो कुरामा कान थाप। मबाट व्यवस्था निस्कनेछ, र मेरो न्याय जाति-जातिहरूका निम्ति ज्योति हुनेछ।
शेयर गर्नुहोस्
यशैया 51 पढ्नुहोस्यशैया 51:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“हे मेरा प्रजा हो, मेरा कुरामा ध्यान देओ; हे मेरो जाति हो, मेरो कुरा सुन: मबाट व्यवस्था निस्कनेछ; मेरो न्याय राष्ट्रहरूको ज्योति हुनेछ।
शेयर गर्नुहोस्
यशैया 51 पढ्नुहोस्