यशैया 51:16
यशैया 51:16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मैले मेरो वचन तेरो मुखमा हालिदिएको छु र मेरो हातको छायाले तँलाई ढाकेको छु— मैले आकाशलाई त्यसको ठाउँमा राखेको छु, र पृथ्वीको जग बसालेको छु, र सियोनलाई ‘तँ मेरो प्रजा होस्’ भनेको छु।”
शेयर गर्नुहोस्
यशैया 51 पढ्नुहोस्यशैया 51:16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मैले तेरो मुखमा आफ्नो वचन हालिदिएको छु; अनि तँलाई आफ्नो हातको छायाले ढाकेको छु; मैले आकाशलाई त्यसको ठाउँमा राखेको छु, जसले पृथ्वीको जग बसालेको छु, र सियोनलाई, ‘तँ मेरो प्रजा होस् भनेको छु।’ ”
शेयर गर्नुहोस्
यशैया 51 पढ्नुहोस्यशैया 51:16 पवित्र बाइबल (NERV)
“मेरो दास, म तिमीहरूलाई ती वचनहरू दिने छु जुन म तिमीहरूलाई भन्न चाहन्छु। अनि म तिमीहरूलाई मेरो हातले छेक्नेछु र म तिमीहरूलाई बचाउनेछु। म तिमीहरूलाई नयाँ आकाश अनि नयाँ पृथ्वी बनाउनलाई चलाउनेछु। म तिमीहरूलाई चलाउनेछु इस्राएललाई यसो भन्नलाई, ‘तिमीहरू मेरा मानिसहरू हौ।’”
शेयर गर्नुहोस्
यशैया 51 पढ्नुहोस्