यशैया 51:12
यशैया 51:12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभु भन्नुहुन्छ, “तिमीहरूलाई सान्त्वना दिने म नै हुँ, तिमीहरू किन मरणशील मानिससित डराउँछौ? तिनीहरू घाँसझैँ ओइलिजानेछन्।
शेयर गर्नुहोस्
यशैया 51 पढ्नुहोस्यशैया 51:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“तिमीहरूलाई सान्त्वना दिने म नै हुँ। मरणशील मानिसदेखि, घाँसजस्तै ओइलाउने मानिसका सन्तानदेखि डराउने तँ को होस्?

यशैया 51 पढ्नुहोस्यशैया 51:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“म, हो! म नै हुँ, जसले तिमीहरूलाई सान्त्वना दिन्छु। मरणशील मानिसदेखि घाँसजस्तै ओइलाउने मानिसका सन्तानदेखि डराउने तिमीहरू को हौ?
शेयर गर्नुहोस्
यशैया 51 पढ्नुहोस्