यशैया 49:25
यशैया 49:25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर परमप्रभु यो भन्नुहुन्छ: “हो, योद्धाहरूबाट कैदीहरू र निष्ठुरहरूबाट लूटको माल खोस्न सकिन्छ। तँसित झगड़ा गर्नेसँग म झगड़ा गर्नेछु, र तेरा छोराछोरीहरूलाई म बचाउनेछु।
शेयर गर्नुहोस्
यशैया 49 पढ्नुहोस्यशैया 49:25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर याहवेह यसो भन्नुहुन्छ: “हो, योद्धाहरूबाट कैदीहरू खोसिनेछन्, र लुटको माल निर्दयीहरूबाट फिर्ता लिइनेछ; तँसित झगडा गर्नेहरूसित म झगडा गर्नेछु; अनि तेरा बालबच्चाहरूलाई म बचाउनेछु।
शेयर गर्नुहोस्
यशैया 49 पढ्नुहोस्