यशैया 49:16
यशैया 49:16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे यरूशलेम, म तँलाई कहिल्यै भुल्न सक्दिनँ! मैले तेरो नाम आफ्नो हत्केलामा लेखेको छु।
शेयर गर्नुहोस्
यशैया 49 पढ्नुहोस्यशैया 49:16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हेर्, मैले तँलाई मेरो हत्केलामा खोपेको छु। तेरा पर्खालहरू निरन्तर मेरै सामुन्ने छन्।
शेयर गर्नुहोस्
यशैया 49 पढ्नुहोस्यशैया 49:16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हेर्, मैले तँलाई आफ्नो हत्केलामा खोपेको छु; तेरा पर्खालहरू सधैँ मेरो सामु छन्।
शेयर गर्नुहोस्
यशैया 49 पढ्नुहोस्