यशैया 48:16
यशैया 48:16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“मेरो नजिक आओ, र तिमीहरू यो सुन: पहिलो घोषणा गरेदेखि नै मैले गुप्तमा भनेको छैनँ। त्यो घट्ने समयमा म त्यहाँ छु।” अनि अब परमप्रभु परमेश्वरले मलाई उहाँका आत्मासित पठाउनुभएको छ।
शेयर गर्नुहोस्
यशैया 48 पढ्नुहोस्यशैया 48:16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“मेरो नजिक आएर यो सुन: “मेरो पहिलो घोषणादेखि नै म गुप्तमा बोलेको छैनँ; यो हुन आएको समयदेखि नै, म छँदैछु।” अब प्रभु याहवेहले मलाई उहाँको आत्मासित पठाउनुभएको छ।
शेयर गर्नुहोस्
यशैया 48 पढ्नुहोस्यशैया 48:16 पवित्र बाइबल (NERV)
यहाँ आऊ र मलाई ध्यान दिएर सुन्। म त्यहाँ थिएँ जब बाबेल एक राष्ट्र सरह भएको थियो अनि आदिदेखि नै मैले स्पष्ट रूपले बोले, यसकारण ती मानिसहरूले जान्न सकोस मैले के भनें।” त्यस पछि यशैयाले भने, “अहिले परमप्रभु मेरो मालिकले मलाई पठाउनु हुन्छ अनि उहाँको आत्माले यी कुराहरू भन्नु हुन्छ
शेयर गर्नुहोस्
यशैया 48 पढ्नुहोस्