यशैया 48:11
यशैया 48:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरो आफ्नै खातिर, मेरो आफ्नै खातिर म त्यो गर्दछु। म कसरी आफै बदनाम हुन दिन सक्छु? मेरो महिमा म अरू कसैलाई दिनेछैनँ।
शेयर गर्नुहोस्
यशैया 48 पढ्नुहोस्यशैया 48:11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मेरो खातिर, मेरो आफ्नै खातिर म यसो गर्नेछु। म कसरी आफ्नै बदनामी हुन दिन सक्छु? म आफ्नो महिमा अरू कसैलाई दिनेछैनँ।
शेयर गर्नुहोस्
यशैया 48 पढ्नुहोस्