यशैया 46:3
यशैया 46:3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“हे याकूबका सन्तानहरू हो, मेरो कुरा सुन। मेरा प्रजाबाट बाँकी रहेका सबैले सुन। तिमीहरू जन्मेको घडीदेखि मैले तिमीहरूको हेरचाह गरेको छु।
शेयर गर्नुहोस्
यशैया 46 पढ्नुहोस्यशैया 46:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“हे याकूबका घराना, ध्यानसित सुन, इस्राएलका घरानाका बाँचेका सबै, जसलाई मैले गर्भदेखि नै थामेको छु र तँलाई जन्मैदेखि बोकेको छु।
शेयर गर्नुहोस्
यशैया 46 पढ्नुहोस्यशैया 46:3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“हे याकोबको घराना, मेरो कुरा ध्यानसित सुन्, इस्राएलका घरानाका बाँचेकाहरू सबै, जसलाई गर्भधारण गरेको समयदेखि मैले सम्हालेको छु, र जन्मेको घडीदेखि नै मैले बोकेको छु।
शेयर गर्नुहोस्
यशैया 46 पढ्नुहोस्