यशैया 44:6 - Compare All Versions
यशैया 44:6 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
“इस्राएलका महाराजा र उद्धारक र सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: पहिलो र पछिल्लो म नै हुँ। मबाहेक अरू परमेश्वर छैन।
शेयर गर्नुहोस्
यशैया 44 NNRVयशैया 44:6 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“इस्राएलका महाराजा र उद्धारक, सेनाहरूका याहवेह भन्नुहुन्छ: पहिलो र पछिल्लो म नै हुँ; मबाहेक अरू कुनै परमेश्वर छैन।
शेयर गर्नुहोस्
यशैया 44 NCVयशैया 44:6 NERV (पवित्र बाइबल)
परमप्रभु इस्राएलको राजा हुनुहुन्छ। सेनाहरूका परमप्रभुले इस्राएललाई बचाउनु हुनेछ। परप्रभुले भन्नु हुन्छ, “म केवल परमेश्वर हुँ। यहाँ अरू कोही देवताहरू छैनन्। म नै आदि हुँ र म नै अन्त हुँ।
शेयर गर्नुहोस्
यशैया 44 NERVयशैया 44:6 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु, जसले इस्राएलमा राज्य गरेर त्यसको रक्षा गर्नुहुन्छ, सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “म पहिलो र पछिल्लो एक मात्र परमेश्वर हुँ, मबाहेक अर्को कुनै परमेश्वर छैन।
शेयर गर्नुहोस्
यशैया 44 सरल नेपाली