यशैया 44:24 - Compare All Versions
यशैया 44:24 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
“परमप्रभु यसो भन्नुहुन्छ— तेरा उद्धारक, जसले तँलाई गर्भमा रच्नुभयो: म परमप्रभु हुँ, जसले सारा थोकलाई बनाउनुभयो, जसले एकलै आकाशलाई फैलाउनुभयो, जसले आफै पृथ्वीलाई फिँजाउनुभयो
शेयर गर्नुहोस्
यशैया 44 NNRVयशैया 44:24 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तेरा उद्धारकर्ता, तँलाई गर्भमा रच्नुहुने याहवेह यसो भन्नुहुन्छ: म नै तेरा याहवेह हुँ, जसले सबै कुराहरू बनाउनुभएको छ; जसले आकाशलाई फैलाउनुभयो, र पृथ्वीलाई फिँजाउनुभयो
शेयर गर्नुहोस्
यशैया 44 NCVयशैया 44:24 NERV (पवित्र बाइबल)
परमप्रभुले तिमीलाई बनाउनु भयो जो तिमी आज छौ। परमप्रभुले त्यस्तो गरिरहनु भएको बेला तिमी आमाको गर्भभित्रै थियौ। परमप्रभु भन्नुहुन्छ, “म, परमप्रभुले, सबै थोक बनाएको हो। म स्वयंले आकाश राखें। मैले पृथ्वीलाई मेरो समक्ष फैलाएँ।”
शेयर गर्नुहोस्
यशैया 44 NERVयशैया 44:24 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
“म परमप्रभु, तेरो मुक्तिदाता हुँ, तँलाई सृजना गर्ने म नै हुँ, सारा थोक बनाउने परमप्रभु म नै हुँ। म एक्लैले आकाश टाँगेको हुँ, मैले पृथ्वी बनाउँदा कसैले मलाई सघाएन।
शेयर गर्नुहोस्
यशैया 44 सरल नेपाली