यशैया 43:5
यशैया 43:5 पवित्र बाइबल (NERV)
“यसैले नडराऊ! म तिमीहरूको साथमा छु। म तिम्रो नानीहरूलाई भेला गरेर तिमीकहाँ ल्याइदिनेछु। म तिनीहरूलाई पूर्व र पश्चिमबाट भेला गर्नेछु।
शेयर गर्नुहोस्
यशैया 43 पढ्नुहोस्यशैया 43:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
नडरा, किनकि म तँसित छु। म तेरा छोराछोरीहरूलाई पूर्वदेखि ल्याउनेछु, र पश्चिमदेखि तिमीहरूलाई भेला गर्नेछु।
शेयर गर्नुहोस्
यशैया 43 पढ्नुहोस्यशैया 43:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
नडरा, किनकि म तँसित छु; म तेरा सन्तानहरूलाई पूर्वबाट ल्याउनेछु, र तँलाई पश्चिमबाट भेला गराउनेछु।
शेयर गर्नुहोस्
यशैया 43 पढ्नुहोस्