यशैया 43:3
यशैया 43:3 पवित्र बाइबल (NERV)
किनभने म, परमप्रभु, तेरो परमेश्वर हुँ। म इस्राएलको परम-पवित्र तेरो उद्धारक तिमीहरूको उद्धारको निम्ति मैले मिश्र भुक्तान गरेको थिएँ। तिमीलाई आफ्नो बनाउन मैले कूश र सेबालाई दिएको थिएँ।
शेयर गर्नुहोस्
यशैया 43 पढ्नुहोस्यशैया 43:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनभने म परमप्रभु, तेरा परमेश्वर हुँ, इस्राएलका परमपवित्र, तेरा उद्धारक। तँलाई छुटाउनका निम्ति मिश्रदेश, र तेरो सट्टामा कूश र सेबा म दिन्छु।
शेयर गर्नुहोस्
यशैया 43 पढ्नुहोस्यशैया 43:3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि म याहवेह नै तेरा परमेश्वर हुँ; इस्राएलका पवित्र परमेश्वर, तेरा उद्धारकर्ता हुनुहुन्छ। तेरो छुटकाराको मोलको निम्ति मैले इजिप्ट दिएको छु; तेरो सट्टामा कूश र सेबा दिएँ।
शेयर गर्नुहोस्
यशैया 43 पढ्नुहोस्