यशैया 43:15
यशैया 43:15 पवित्र बाइबल (NERV)
म परमप्रभु तिमीहरूका परम-पवित्र हुँ। मैले इस्राएल बनाएँ, म तिमीहरूका राजा हुँ।”
शेयर गर्नुहोस्
यशैया 43 पढ्नुहोस्यशैया 43:15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म परमप्रभु, तिमीहरूका परमपवित्र, इस्राएलका सृष्टिकर्ता, तिमीहरूका राजा हुँ।”
शेयर गर्नुहोस्
यशैया 43 पढ्नुहोस्यशैया 43:15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म नै याहवेह, तिमीहरूका पवित्र परमेश्वर, इस्राएलका सृष्टिकर्ता, तिमीहरूका राजा हुँ।”
शेयर गर्नुहोस्
यशैया 43 पढ्नुहोस्