यशैया 43:13
यशैया 43:13 पवित्र बाइबल (NERV)
“म सधैँ नै परमेश्वर रहेको छु। जब म कुनै काम गर्छु, कसैले पनि त्यो मैले गरेको कुरा बद्लिन सक्तैनँ। अनि कसैले पनि मानिसहरूलाई मेरो शक्तिबाट बचाउनँ सक्तैन।”
शेयर गर्नुहोस्
यशैया 43 पढ्नुहोस्यशैया 43:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“हो, प्राचीन समयदेखि नै म उही हुँ। मेरो हातबाट कसैले छुटाउन सक्दैन। जब म काम गर्छु, त्यसलाई कसले उल्टाउन सक्छ?”
शेयर गर्नुहोस्
यशैया 43 पढ्नुहोस्यशैया 43:13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हो, प्राचीनकालदेखि म उही हुँ। मेरो हातबाट कसैले छुटाउन सक्दैन। जब म काम गर्छु, कसले त्यसलाई उल्टाउन सक्छ?”
शेयर गर्नुहोस्
यशैया 43 पढ्नुहोस्