यशैया 42:3
यशैया 42:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
फुटेको निगालो तिनले भाँच्नेछैनन्, र धिपधिप भइरहेको सलेदो तिनले निभाउनेछैनन्। तिनले विश्वस्ततामा न्याय गर्नेछन्।
शेयर गर्नुहोस्
यशैया 42 पढ्नुहोस्यशैया 42:3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
फुटेको निगालोलाई तिनले भाँच्नेछैनन्, र निभ्न लागेको सलेदोलाई तिनले फुकिदिनेछैनन्। तिनले विश्वासयोग्यतामा न्याय गर्नेछन्
शेयर गर्नुहोस्
यशैया 42 पढ्नुहोस्