यशैया 41:4
यशैया 41:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
प्रारम्भदेखि पुस्ताहरूलाई बोलाएर यो काम पूरा गर्ने को हो? के म नै होइन र? म, परमप्रभु, तिनीहरूका पहिलो र पछिल्लोसित रहने म उही नै हुँ।”
शेयर गर्नुहोस्
यशैया 41 पढ्नुहोस्यशैया 41:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
पुस्ताहरूलाई सुरुदेखि बोलाएर, यो काम कसले गर्यो र पूरा गर्यो? म याहवेह नै हुँ, जो तिनीहरूका पहिलो र पछिल्लोसित रहन्छु।”
शेयर गर्नुहोस्
यशैया 41 पढ्नुहोस्