यशैया 41:18
यशैया 41:18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
नाङ्गो टाकुराहरूबाट म नदीहरू बगाउनेछु, र बेँसीमा पानीका मूलहरू निकाल्नेछु। म मरुभूमिलाई पानीको दह, र सुक्खा जमिनलाई पानीका मूलमा परिवर्तन गर्नेछु।
शेयर गर्नुहोस्
यशैया 41 पढ्नुहोस्यशैया 41:18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म बाँझो अग्ला ठाउँहरूमा नदीहरू बग्न लगाउनेछु; अनि बेँसीमा खोलाहरू बग्न लगाउनेछु। म मरुभूमिलाई पानीको पोखरीमा र डढेको जमिनलाई खोलाहरूमा परिणत गर्नेछु।
शेयर गर्नुहोस्
यशैया 41 पढ्नुहोस्