यशैया 41:12
यशैया 41:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तेरा शत्रुहरूलाई तैंले खोजे पनि उनीहरूलाई भेट्टाउनेछैनस्। तेरो विरोधमा युद्ध गर्नेहरू पनि बिलकुल निरर्थक हुनेछन्, र नष्ट हुनेछन्।
शेयर गर्नुहोस्
यशैया 41 पढ्नुहोस्यशैया 41:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तैँले तेरा शत्रुहरूलाई खोजे तापनि तिनीहरूलाई भेट्टाउनेछैनस्। तेरो विरुद्धमा लडाइँ गर्नेहरू नाश भएर मेटिनेछन्।
शेयर गर्नुहोस्
यशैया 41 पढ्नुहोस्