यशैया 41:11
यशैया 41:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“तँदेखि रिसाउनेहरू सबै निश्चय नै लज्जित हुनेछन्, र शर्ममा पर्नेछन्। तेरो विरोध गर्नेहरू केही न केहीका हुनेछन् र नष्ट हुनेछन्।
शेयर गर्नुहोस्
यशैया 41 पढ्नुहोस्यशैया 41:11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“तेरो विरुद्ध रिस गर्ने सबै लाजमा पर्नेछन्, र अपमानित हुनेछन्; तेरो विरोध गर्नेहरू नाश भएर मेटिनेछन्।
शेयर गर्नुहोस्
यशैया 41 पढ्नुहोस्