यशैया 40:5
यशैया 40:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि परमप्रभुको महिमा प्रकट गरिनेछ, र सारा मानव-जातिले त्यो एकैसाथ देख्नेछन्, किनकि परमप्रभुको मुखले नै भनेको छ।”
शेयर गर्नुहोस्
यशैया 40 पढ्नुहोस्यशैया 40:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब याहवेहको महिमा प्रकट हुनेछ, र सारा मानव जातिले त्यसलाई एकसाथ देख्नेछन्। किनकि याहवेहको मुखले यो भनेको छ।”
शेयर गर्नुहोस्
यशैया 40 पढ्नुहोस्यशैया 40:5 पवित्र बाइबल (NERV)
तब, परमप्रभुको महिमा प्रकट गरिनेछ। अनि सँग-सँगै सारा मानिसहरूले परमप्रभुको महिमा देख्नेछन्। हो, परमप्रभु, स्वयंले यी कुराहरू भन्नु भएको थियो!”
शेयर गर्नुहोस्
यशैया 40 पढ्नुहोस्