यशैया 40:12
यशैया 40:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
कसले पानीलाई आफ्नो अँजुलीमा अथवा आफ्नो बित्ताले आकाशलाई नापेको छ? कसले पृथ्वीको माटो डालोमा भरेको छ अथवा पर्वतहरू तराजूमा र डाँड़ाहरूलाई काँटामा जोखेको छ?
शेयर गर्नुहोस्
यशैया 40 पढ्नुहोस्यशैया 40:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
कसले आफ्नो अञ्जुलीमा पानीलाई नापेको छ, अथवा आफ्ना हातको चौडाइले आकाश नापेको छ? कसले पृथ्वीको धुलोलाई एउटा डालोमा भरेको छ, अथवा पर्वतहरू र डाँडाहरूलाई तराजुमा जोखेको छ?
शेयर गर्नुहोस्
यशैया 40 पढ्नुहोस्