यशैया 40:11
यशैया 40:11 पवित्र बाइबल (NERV)
असल गोठालेले झैं परमप्रभुले आफ्ना मानिसहरूको हेरचाहा गर्नुहुन्छ। साना पाठो आफ्नो पाखुरामा च्यापे झैं उहाँले आफ्ना भेंडा़हरू एकत्रित पार्नुहुनेछ। तिनीहरूका आमाहरू उहाँको पछाडि हिंड्नेछन्।
शेयर गर्नुहोस्
यशैया 40 पढ्नुहोस्यशैया 40:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले आफ्नो बगाललाई गोठालाले झैँ चराउनुहुन्छ। उहाँले थुमाहरूलाई आफ्नै अँगालोमा लिनुहुन्छ, र तिनीहरूलाई आफ्नै हृदयको नजिक बोक्नुहुन्छ। उहाँले ससाना बच्चा भएकालाई चाहिँ बिस्तार-बिस्तार डोर्याउनुहुन्छ।
शेयर गर्नुहोस्
यशैया 40 पढ्नुहोस्यशैया 40:11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँले आफ्ना बगाललाई गोठालाले झैँ हेरचाह गर्नुहुन्छ: उहाँले थुमाहरूलाई आफ्ना अँगालोमा लिनुहुन्छ; तिनीहरूलाई आफ्नो मुटुको नजिक राख्नुहुन्छ; उहाँले स-साना बच्चा भएकाहरूलाई बिस्तारै डोर्याउनुहुन्छ।
शेयर गर्नुहोस्
यशैया 40 पढ्नुहोस्