यशैया 40:10
यशैया 40:10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हेर, परमप्रभु परमेश्वर पराक्रमसाथ आउँदैहुनुहुन्छ, र उहाँको हातले शासन गर्नुहुन्छ। हेर, उहाँको इनाम उहाँसितै छ, र उहाँको प्रतिफल उहाँकै साथमा छ।
शेयर गर्नुहोस्
यशैया 40 पढ्नुहोस्यशैया 40:10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हेर, सार्वभौम याहवेह शक्तिसाथ आउनुहुन्छ, र आफ्नो बाहुलीले शासन गर्नुहुन्छ। हेर, उहाँको पुरस्कार उहाँसितै छ, र उहाँको प्रतिफल उहाँको साथमा छ।
शेयर गर्नुहोस्
यशैया 40 पढ्नुहोस्