यशैया 39:6 - Compare All Versions
यशैया 39:6 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
त्यो समय निश्चय नै आउनेछ, जब तेरो दरबारमा भएका तेरा पुर्खाहरूले आजको दिनसम्म सञ्चय गरेका सबै थोक बेबिलोनमा लगिनेछन्, केही पनि छोड़िनेछैन, परमप्रभु भन्नुहुन्छ।
शेयर गर्नुहोस्
यशैया 39 NNRVयशैया 39:6 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो समय निश्चय आउनेछ, जब तेरो महलमा भएको प्रत्येक चीज र तेरा पितापुर्खाहरूले आजको दिनसम्म थुपारेका सबै कुराहरू बेबिलोनमा लगिनेछन्; केही पनि छोडिनेछैन, याहवेह भन्नुहुन्छ।
शेयर गर्नुहोस्
यशैया 39 NCVयशैया 39:6 NERV (पवित्र बाइबल)
‘समय आइरहेछ आज सम्म तिमी र तिम्रो पुर्खाहरूले बचत गरेर राखेको सारा सम्पत्तीहरू बाबेलमा बोकेर लैजानेछ। केही पनि छोड्ने छैन्।’ यी कुराहरू सेनाहरूका परमप्रभुले भन्नुभयो।
शेयर गर्नुहोस्
यशैया 39 NERVयशैया 39:5-6 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
यशैयाले राजालाई भने, “सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ कि ‘यस्तो समय आउँदै छ, जब तपाईंको महलमा भएका र आजसम्म तपाईंका पिता-पुर्खाले भण्डारमा जम्मा गरेका हरेक वस्तु बेबिलोनियामा लगिनेछन्। केही कुरा छोडिनेछैन।
शेयर गर्नुहोस्
यशैया 39 सरल नेपाली