यशैया 38:17
यशैया 38:17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
निश्चय नै मेरो भलाइको निम्ति मैले यस्तो वेदना सहनुपर्यो। तपाईंले मलाई प्रेम गरेर विनाशको खाड़लबाट जोगाउनुभयो। तपाईंले मेरा सबै पाप आफ्नै पछिल्तिर राख्नुभयो।
शेयर गर्नुहोस्
यशैया 38 पढ्नुहोस्यशैया 38:17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
निश्चय मेरै शान्तिको निम्ति मैले यस्तो वेदना खप्नुपर्यो। तपाईंले आफ्नो प्रेममा मलाई सर्वनाशको खाडलबाट अलग राख्नुभयो; किनकि तपाईंले मेरा सबै पापलाई आफ्नो पिठिउँपछाडि फ्याँकिदिनुभयो।
शेयर गर्नुहोस्
यशैया 38 पढ्नुहोस्