यशैया 36:21
यशैया 36:21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मानिसहरू चुप भए। हिजकिया राजाले तिनीहरूलाई त्यसरी नै चुप रहन भनेका थिए। तिनीहरूले एउटै शब्द बोलेनन्।
शेयर गर्नुहोस्
यशैया 36 पढ्नुहोस्यशैया 36:21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर मानिसहरू चूप लागिबसे, र उनलाई जवाफमा एउटै कुरा पनि भनेनन्। किनकि उनलाई केही जवाफ नदिनू भन्ने राजाको हुकुम थियो।
शेयर गर्नुहोस्
यशैया 36 पढ्नुहोस्यशैया 36:21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर मानिसहरू चुप रहे अनि जवाफमा केही भनेनन्, किनकि राजाले तिनीहरूलाई, “त्यसलाई कुनै जवाफ नदिनु” भनेर आज्ञा दिएका थिए।
शेयर गर्नुहोस्
यशैया 36 पढ्नुहोस्