यशैया 36:1
यशैया 36:1 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हिजकिया यहूदाका राजा भएको चौधौँ वर्षमा अश्शूरका महाराजा सनहेरीबले यहूदा देशका पर्खाल हालेका सहरहरूलाई आक्रमण गरे र आफ्नो कब्जामा लिए।
शेयर गर्नुहोस्
यशैया 36 पढ्नुहोस्यशैया 36:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हिजकिया राजाको चौधौँ वर्षमा अश्शूरका राजा सनहेरीबले यहूदाको सारा पर्खाल लगाएका सहरहरूलाई आक्रमण गरेर तिनलाई कब्जा गरे।
शेयर गर्नुहोस्
यशैया 36 पढ्नुहोस्यशैया 36:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
राजा हिजकियाको शासनको चौधौँ वर्षमा अश्शूरका राजा सनहेरीबले यहूदाका सबै सुरक्षित सहरहरूमाथि आक्रमण गरेर ती कब्जा गरे।
शेयर गर्नुहोस्
यशैया 36 पढ्नुहोस्