यशैया 31:2
यशैया 31:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तापनि उहाँ पनि बुद्धिमान् हुनुहुन्छ र उहाँले नाश ल्याउन सक्नुहुन्छ, र आफ्नो वचन फिर्ता लिनुहुन्न। कुकर्म गर्नेहरूको घराना र अधर्म काम गर्नेलाई सहायता दिनेहरूका विरुद्धमा उहाँ उठ्नुहुनेछ।
शेयर गर्नुहोस्
यशैया 31 पढ्नुहोस्यशैया 31:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यद्यपि उहाँ पनि बुद्धिमान् हुनुहुन्छ र विपत्ति ल्याउन सक्नुहुन्छ; उहाँले आफ्नो वचन फिर्ता लिनुहुन्न। उहाँ दुष्ट राष्ट्रको विरुद्ध उठ्नुहुनेछ, तिनीहरूको विरुद्ध, जसले दुष्ट काम गर्नेहरूलाई सहायता दिन्छन्।
शेयर गर्नुहोस्
यशैया 31 पढ्नुहोस्यशैया 31:2 पवित्र बाइबल (NERV)
तर, उहाँ परमप्रभु हुनुहुन्छ जो ज्ञानी हुनुहुन्छ। अनि परमप्रभुले नै उनीहरूका बिरूद्ध कष्ट ल्याइदिनु हुन्छ। मानिसहरूले परमप्रभुको आज्ञालाई परिवर्तन गर्न सक्तैनन्। परमप्रभु उठ्नु हुनेछ र दुष्ट मानिसहरूका बिरूद्ध लड्नु हुनेछ। अनि परमप्रभु ती मानिसहरूका विरूद्ध लड्नु हुनेछ जसले दुष्ट मानिसहरूलाई सघाउन सहायता गर्छन्।
शेयर गर्नुहोस्
यशैया 31 पढ्नुहोस्