यशैया 3:11
यशैया 3:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
दुष्ट मानिसहरूलाई धिक्कार! तिनीहरूमाथि सर्वनाश परेको छ, किनकि तिनीहरूका हातले गरेको कामको प्रतिफल तिनीहरूले पाउनेछन्।
शेयर गर्नुहोस्
यशैया 3 पढ्नुहोस्यशैया 3:11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
दुष्टहरूलाई धिक्कार! तिनीहरूमाथि विपत्ति आउनेछ। तिनीहरूले आफ्ना हातहरूले गरेअनुसार नै भोग्नेछन्।
शेयर गर्नुहोस्
यशैया 3 पढ्नुहोस्