यशैया 26:9
यशैया 26:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
राती मेरो प्राणले तपाईंको लालसा गर्छ। बिहान मेरो आत्माले तपाईंको चाहना गर्दछ। जब तपाईंको न्याय पृथ्वीमा प्रकट हुन्छ, तब संसारका मानिसहरूले धार्मिकता सिक्छन्।
शेयर गर्नुहोस्
यशैया 26 पढ्नुहोस्यशैया 26:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
राति मेरो प्राणले तपाईंको चाहना गर्दछ; बिहान मेरो आत्माले तपाईंको चाहना गर्छ। तपाईंका न्याय पृथ्वीमा आउँदा, संसारका मानिसहरूले धार्मिकता सिक्छन्।
शेयर गर्नुहोस्
यशैया 26 पढ्नुहोस्यशैया 26:9 पवित्र बाइबल (NERV)
मेरो प्राण रातमा तपाईंसँग रहन चाहन्छ। अनि मभित्र भएको आत्मा प्रत्येक नयाँ दिनको प्रात कालमा तपाईंसँग रहन चाहन्छ। जब तपाईंको न्यायको बाटो यस पृथ्वीमा आउँदछ, मानिसहरूले बाँच्ने राम्रो र ठीक बाटो पाउने छन्।
शेयर गर्नुहोस्
यशैया 26 पढ्नुहोस्