यशैया 23:9
यशैया 23:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
घमण्ड गर्ने त्यस सहरको सबै गौरवलाई तुच्छ पार्न, पृथ्वीका सारा प्रख्यातहरूलाई विनम्र तुल्याउन सर्वशक्तिमान् परमप्रभुले यो युक्ति रच्नुभएको हो।
शेयर गर्नुहोस्
यशैया 23 पढ्नुहोस्यशैया 23:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसका सबै प्रतापको घमण्डलाई होच्याउन, र संसारमा प्रख्यात भएकाहरूलाई नम्र तुल्याउन सेनाहरूका याहवेहले नै यो योजना बनाउनुभएको हो।
शेयर गर्नुहोस्
यशैया 23 पढ्नुहोस्