यशैया 22:22
यशैया 22:22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
दाऊदका घरानाको साँचो म त्यसको काँधमा राख्नेछु। त्यसले जे खोल्छ, त्यो कसैले बन्द गर्नेछैन, र त्यसले जे बन्द गर्छ, कसैले त्यो खोल्न सक्दैन।
शेयर गर्नुहोस्
यशैया 22 पढ्नुहोस्यशैया 22:22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म त्यसका काँधमा दावीदको घरानाको साँचो राखिदिनेछु; त्यसले जे खोल्छ, त्यो कसैले थुन्न सक्दैन; अनि त्यसले जे थुन्छ, त्यो कसैले खोल्न सक्दैन।
शेयर गर्नुहोस्
यशैया 22 पढ्नुहोस्