यशैया 20:4
यशैया 20:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसरी नै अश्शूरका राजाले मिश्रदेशलाई शर्ममा पार्न मिश्रदेशका कैदीहरू र कूश देशबाट निकालिएका जवान र बूढ़ा दुवैलाई नाङ्गो र खालि खुट्टा तथा नाङ्गो चाक भई कैदी बनाएर लानेछन्।
शेयर गर्नुहोस्
यशैया 20 पढ्नुहोस्यशैया 20:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसरी नै अश्शूरका राजाले इजिप्टका कैदीहरू र कूशी निर्वासितहरू, जवान र वृद्धहरूलाई नाङ्गो र खाली खुट्टा, जाँघसमेत देखिने गरी इजिप्टलाई शर्ममा पार्न बन्दी बनाएर लैजानेछ।
शेयर गर्नुहोस्
यशैया 20 पढ्नुहोस्यशैया 20:4 पवित्र बाइबल (NERV)
अश्शूरका राजाले मिश्र र कूश पराजित गर्ने छ। अश्शूरले कैदीहरू लिएर तिनीहरूलाई टाढा देशहरू तर्फ धपाउनेछ। बुढा मानिसहरू र युवावर्गलाई निवस्त्र र खाली खुट्टामा डोर्याउने छन्। तिनीहरू सम्पूर्ण रूपमा नाङ्गो हुनेछन्। मिश्रका मानिसहरू लज्जित हुनेछन्।
शेयर गर्नुहोस्
यशैया 20 पढ्नुहोस्