यशैया 2:22
यशैया 2:22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
नाकका प्वालमा सास हुने मानिसमा तिमीहरू भरोसा नराख, किनकि त्यसको मोल नै के छ र?
शेयर गर्नुहोस्
यशैया 2 पढ्नुहोस्यशैया 2:22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
नाकको प्वालमा सास भएको मानिसमा भरोसा राख्न छोडिदेओ, त्यसको के मूल्य छ र?
शेयर गर्नुहोस्
यशैया 2 पढ्नुहोस्