यशैया 2:2
यशैया 2:2 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
आउँदा दिनमा परमप्रभुको मन्दिर बसालिएको पर्वत सबैभन्दा उच्च पर्वत हुनेछ। त्यो सबै डाँडाहरूभन्दा अग्लो हुनेछ। सबै जातिहरू ओइरिएर त्यहाँ आउनेछन्
शेयर गर्नुहोस्
यशैया 2 पढ्नुहोस्यशैया 2:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
पछिल्ला दिनमा परमप्रभुको मन्दिर बसालिएको पर्वत सबै पर्वतहरूभन्दा मुख्य रूपमा स्थापना हुनेछ। डाँड़ाहरूभन्दा माथि त्यो उच्च उठाइनेछ, र सबै जातिहरू त्यहीँ ओइरिएर आउनेछन्।
शेयर गर्नुहोस्
यशैया 2 पढ्नुहोस्यशैया 2:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अन्तिम दिनहरूमा याहवेहको मन्दिरको पर्वत अरू पर्वतहरूमध्ये प्रमुख भएर स्थापित गरिनेछ, र पहाडहरूभन्दा माथि उठाइनेछ; अनि सबै जातिहरू त्यसमा ओइरिएर आउनेछन्।
शेयर गर्नुहोस्
यशैया 2 पढ्नुहोस्