यशैया 19:2
यशैया 19:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“म मिश्रीहरूलाई मिश्रीहरूकै विरुद्धमा सुर्याउनेछु। दाजुभाइको विरुद्धमा दाजुभाइ लड्नेछन्, छिमेकीको विरुद्धमा छिमेकी, सहरको विरुद्धमा सहर, र राज्यको विरुद्धमा राज्य।
शेयर गर्नुहोस्
यशैया 19 पढ्नुहोस्यशैया 19:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“म इजिप्टियनहरूलाई इजिप्टियनहरूकै विरुद्धमा सुर्याउनेछु— दाजुभाइहरू आपसमा लडाइँ गर्नेछन्— छिमेकीको विरुद्ध छिमेकी, सहरको विरुद्ध सहर, राज्यको विरुद्ध राज्य।
शेयर गर्नुहोस्
यशैया 19 पढ्नुहोस्