यशैया 19:19
यशैया 19:19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यस दिन मिश्रदेशको बीचमा परमप्रभुको निम्ति एउटा वेदी हुनेछ र त्यसको सिमानामा परमप्रभुको निम्ति एउटा स्मारक खड़ा गरिनेछ।
शेयर गर्नुहोस्
यशैया 19 पढ्नुहोस्यशैया 19:19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यस दिन इजिप्टको बीचमा याहवेहको निम्ति एउटा वेदी हुनेछ, र त्यसको सिमानामा याहवेहको निम्ति एउटा स्मारक खडा गरिनेछ।
शेयर गर्नुहोस्
यशैया 19 पढ्नुहोस्