यशैया 18:4
यशैया 18:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुले मलाई यसो भन्नुहुन्छ, “घामको चर्को ताप र कटनीको गर्मीमा शीतको बादलझैँ म चूपचाप बस्नेछु, र मेरो बस्ने ठाउँदेखि हेर्नेछु।”
शेयर गर्नुहोस्
यशैया 18 पढ्नुहोस्यशैया 18:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहले मलाई यसो भन्नुहुन्छ: “म चुपचाप रहनेछु र घाम चर्केको तापझैँ, र कटनीको समय गर्मीमा शीतको बादलझैँ आफ्नो वासस्थानबाट हेर्नेछु।”
शेयर गर्नुहोस्
यशैया 18 पढ्नुहोस्