यशैया 16:11
यशैया 16:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरो हृदय मोआबको निम्ति र मेरो अन्तस्करण कीर-हरेशेतको निम्ति वीणाले झैँ रोई-रोईकन विलाप गर्दछ।
शेयर गर्नुहोस्
यशैया 16 पढ्नुहोस्यशैया 16:11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मेरो हृदयले मोआबका निम्ति, र मेरो अन्तस्करणले कीर-हरेशेतका निम्ति वीणाले झैँ विलाप गर्दछ।
शेयर गर्नुहोस्
यशैया 16 पढ्नुहोस्