यशैया 13:8
यशैया 13:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरू डराउनेछन्। पीडा र वेदनाले तिनीहरूलाई छोप्नेछ, सुत्केरी स्त्रीलाई पीडा भएझैँ तिनीहरू पीडाले व्याकुल हुनेछन्। तिनीहरू एक-अर्कालाई चकित भई हेर्नेछन्। तिनीहरूको अनुहार आगोको ज्वालाझैँ हुनेछ।
शेयर गर्नुहोस्
यशैया 13 पढ्नुहोस्यशैया 13:8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनीहरू त्रसित हुनेछन्; तिनीहरूलाई कष्ट र वेदनाले पक्रनेछन्; तिनीहरू प्रसव-वेदनामा परेकी स्त्रीझैँ छटपटाउनेछन्। तिनीहरू हैरान भएर एक-अर्कातिर हेर्नेछन्; तिनीहरूका अनुहारहरू डरले गर्दा फिका हुनेछन्।
शेयर गर्नुहोस्
यशैया 13 पढ्नुहोस्यशैया 13:8 पवित्र बाइबल (NERV)
प्रत्येक मानिस डराउने छन्। नानी जन्माउन आँटेकी आइमाईको पेटको पीडा सरह डरले तिनीहरूका पेटमा पीडा हुनेछ। तिनीहरूका अनुहार आगो जस्तो रातो हुने छ। मानिसहरू छक्क पर्नेछन् किनभने त्यस्तो डरले भरिएको हेराई तिनीहरूका छिमेकिहरूका अनुहारहरूमा समेत हुनेछ।
शेयर गर्नुहोस्
यशैया 13 पढ्नुहोस्