यशैया 11:1
यशैया 11:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यिशैको ठुटाबाट एउटा टुसा निस्कनेछ, त्यसका जराहरूबाट निस्केको हाँगाले फल फलाउनेछ।
शेयर गर्नुहोस्
यशैया 11 पढ्नुहोस्यशैया 11:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यिशैको ठुटाबाट एउटा टुसा पलाउनेछ; त्यसका जराहरूबाट एउटा हाँगाले फल फलाउनेछ।
शेयर गर्नुहोस्
यशैया 11 पढ्नुहोस्