यशैया 1:18
यशैया 1:18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभु भन्नुहुन्छ, “अब आओ, हामी सँगसँगै बसेर आफ्ना कुराको छलफल गरौं। तिमीहरूका पापहरू सिन्दूरे रङ्गका भए तापनि ती हिउँजस्तै सेता हुनेछन्। गाढ़ा राता रङ्गका भए तापनि ती ऊनजस्तै हुनेछन्।
शेयर गर्नुहोस्
यशैया 1 पढ्नुहोस्यशैया 1:18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेह भन्नुहुन्छ, “अब आओ, हामी एकसाथ विचार गरौँ। तिमीहरूका पाप सिन्दूरे रङ्गका भए तापनि ती हिउँजस्तै सेता हुनेछन्; ती गाढा राता रङ्गका भए तापनि ती ऊनजस्तै सेता हुनेछन्।
शेयर गर्नुहोस्
यशैया 1 पढ्नुहोस्