यशैया 1:15
यशैया 1:15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरूले प्रार्थनामा आफ्ना हात पसार्दा, म मेरा आँखा तिमीहरूदेखि छोप्नेछु। तिमीहरूले ज्यादै प्रार्थना गर्दा पनि म सुन्नेछैनँ। तिमीहरूका हात रगतले भरिएका छन्।
शेयर गर्नुहोस्
यशैया 1 पढ्नुहोस्यशैया 1:15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमीहरूले प्रार्थनामा आफ्ना हात फैलाउँदा, म आफ्ना आँखाहरू तिमीहरूबाट लुकाउनेछु; तिमीहरूले धेरै प्रार्थना गरे तापनि म त्यो सुन्नेछैनँ। तिमीहरूका हातहरू रगतले भरिएका छन्!
शेयर गर्नुहोस्
यशैया 1 पढ्नुहोस्