यशैया 1:13
यशैया 1:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
व्यर्थका बलिहरू नल्याओ। तिमीहरूको धूप त मेरो निम्ति घिनलाग्दो छ। औंसी, शबाथ, र सभाहरूका साथसाथै तिमीहरूका दुष्ट जमघटहरू म सहन सक्दिनँ।
शेयर गर्नुहोस्
यशैया 1 पढ्नुहोस्यशैया 1:13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
व्यर्थैका बलिहरू ल्याउन बन्द गर! तिमीहरूका धूप त मेरा निम्ति घृणित छ। औँसी, शब्बाथ र सभाहरूका साथसाथै तिमीहरूका खराब जमघटहरू म सहन सक्दिनँ।
शेयर गर्नुहोस्
यशैया 1 पढ्नुहोस्