होशे 9:9
होशे 9:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
गिबाका दिनमा झैँ तिनीहरू आफूले आफैलाई साह्रै भ्रष्ट पारेका छन्। परमेश्वरले तिनीहरूका अधर्मको सम्झना गर्नुहुनेछ। उहाँले तिनीहरूका पापको दण्ड दिनुहुनेछ।
शेयर गर्नुहोस्
होशे 9 पढ्नुहोस्होशे 9:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनीहरू गेबाका दिनमा जस्तै, भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन्। परमेश्वरले तिनीहरूको दुष्टता याद गर्नुहुनेछ, र उहाँले तिनीहरूका पापको निम्ति दण्ड दिनुहुनेछ।
शेयर गर्नुहोस्
होशे 9 पढ्नुहोस्