होशे 8:7
होशे 8:7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
बतास छर्नेहरूले आँधी-बेहरी बटुल्नेछन्। बारीको बाली नपाकेसम्म रोटी बनिन सक्दैन। तर रोटी पाइहाले पनि त्यो विदेशीहरूको मुखमापर्नेछ।
शेयर गर्नुहोस्
होशे 8 पढ्नुहोस्होशे 8:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“तिनीहरू बतास छर्दछन्, र तिनीहरूले भुमरीको कटनी गर्नेछन्। डाँठमा केही बाला लाग्दैन, तिनीहरूको केही फसल रहनेछैन। त्यो पसाइहाले तापनि विदेशीहरूले त्यो निलिहाल्नेछन्।
शेयर गर्नुहोस्
होशे 8 पढ्नुहोस्होशे 8:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“तिनीहरूले बतास छर्दछन्, र आँधीबेहरीको कटनी गर्दछन्। गहुँको डाँठमा बाला छैन; त्यसबाट पिठो पनि निस्कनेछैन। यदि त्यसले अन्न फलाए तापनि विदेशीहरूले त्यसलाई निलिदिनेछन्।
शेयर गर्नुहोस्
होशे 8 पढ्नुहोस्