होशे 8:4
होशे 8:4 पवित्र बाइबल (NERV)
तिनीहरूले राजाहरू नियुक्त गरे, तर मेरा अनुमति लिएनन्। तिनीहरूले राजकुमारहरू नियुक्त गरे, तर ती मानिसहरूलाई म चिन्दिनँ। तिनीहरूले सुन र चाँदीका मूर्तिहरू आफ्ना निम्ति बनाए, अत तिनीहरूलाई नष्ट गरिनेछ।
शेयर गर्नुहोस्
होशे 8 पढ्नुहोस्होशे 8:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरूले मेरो स्वीकृतिविना राजाहरू नियुक्त गर्छन्, तिनीहरूले मेरो स्वीकृतिविना भारदारहरू नियुक्त गर्छन्। तिनीहरूले आफ्नै विनाशको निम्ति आफ्ना सुन र चाँदीबाट आफ्ना लागि मूर्ति बनाउँछन्।
शेयर गर्नुहोस्
होशे 8 पढ्नुहोस्होशे 8:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनीहरूले मेरो स्वीकृतिविना राजाहरू खडा गर्छन्; तिनीहरूले मेरो सहमतिविना राजकुमारहरू नियुक्त गर्छन्। तिनीहरूले आफ्नै विनाशको निम्ति आफ्ना सुन र चाँदीबाट आफ्ना निम्ति मूर्तिहरू बनाउँछन्।
शेयर गर्नुहोस्
होशे 8 पढ्नुहोस्