होशे 7:11
होशे 7:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“एफ्राइम बुद्धि नभएको एउटा ढुकुरजस्तै छ— सजिलै छकाउन सकिने र विवेकहीन। अहिले मिश्रदेशलाई तिनीहरू पुकारा गर्छन्, अलिपछि अश्शूरमा तिनीहरू जान्छन्।
शेयर गर्नुहोस्
होशे 7 पढ्नुहोस्होशे 7:11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“एफ्राइम ढुकुरजस्तो छ, सजिलै बहकाउन सकिने मूर्ख, त्यसले कहिले इजिप्टलाई पुकार्छ भने, कहिले त्यो अश्शूरतिर फर्कन्छ।
शेयर गर्नुहोस्
होशे 7 पढ्नुहोस्